फूलपाति रिलिज गर्नेगरी सुरु भयो ‘माइतीघर’को छायांकन

Ramailo ChaRamailo ChaSourceMay 1, 20251 min read
फूलपाति रिलिज गर्नेगरी  सुरु भयो ‘माइतीघर’को छायांकन
 ‘माइतीघर’ फिल्मको बिहीबारबाट छायांकन सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा  शुभसाइत गर्दै छायांकन सुरु गरिएको जानकारी निर्माता रोहित अधिकारीले दिए । स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम तथा धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा सुटिङ हुनेछ । धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद […]