काठमाडौं– लामो समयपछि ‘तेल भिसा’ फिल्ममार्फत दर्शकमाझ आएकी अभिनत्री ऋचा घिमिरेका लागि २०८१ फलदायी वर्षको रुपमा प्रमाणित भएको छ ।
शंकर घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘तेल भिसा’ ले दर्शकको अत्यधिक माया पाउँदै व्यवसायिक सफलताको झण्डा गाड्न सफल भयो । यसले गर्दा लामो समयपछि फिल्म क्षेत्रमा फर्केका यी दम्पतिलाई ‘तेल भिसा’ ले उत्साहित बनायो ।
यहि उत्साहलाई आत्मसाथ गर्दै ऋचा पुनः फिल्म निर्माणका लागि तयारीमा जुटेकी छिन् । कलाकर्मीसँगको कुराकानीमा अभिनेत्री तथा निर्मात्री घिमिरेले भनेकी छिन्– ‘स्क्रिप्टमा काम हुँदैछ, अब छिट्टै फिल्मको घोषणा पनि गर्नेछौँ ।’
अहिले फिल्म क्षेत्रमा ...
अमेरिकामै नयाँ फिल्मको स्क्रिप्ट तयार पार्दै ऋचा घिमिरे


