काठमाडौँ- आगामी जेठ २३ देखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गरिएको छ। पोस्टरमा फिल्मका सबै मुख्य कलाकार अटाएका छन्। सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ। साथमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, […]
‘जन्ते बाख्रो’ को पोस्टरमा कलाकारको भीड


