आगामी जेठ २३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक गरिएको छ। हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयवस्तुलाई संयोजन गरेर तयार पारिएको पोस्टरमा फिल्मका सबै मुख्य कलाकार फिचर गरिएको छ। पोस्टरमा धेरै कलाकारहरू देखिन्छन् भने सबैभन्दा अगाडि गुलाबी चश्मा लगाएको एउटा बाख्रो देखिएको छ। सार्वजनिक पोस्टर रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले […]
‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक


