‘महाराजधिराज’ मा जोडिए रमेश उप्रेती

Himal KhabarHimal KhabarSourceMay 1, 20251 min read
‘महाराजधिराज’ मा जोडिए रमेश उप्रेती
काठमाडौँ- फिल्म ‘महाराजधिराज’ मा नायक रमेश उप्रेती अनुबन्धित भएका छन्। रमेश मुख्य भूमिकामा अनुबन्ध भएका हुन्। रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्। ‘ऐश्वर्य’पछि उनी अभिनीत फिल्म प्रदर्शन भएको छैन्। केही म्युजिक भिडियोमा देखिएका छन्। फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका देखिने निर्माणपक्षले यसअघि नै जानकारी दिएको थियो। ‘महाराजधिराज’ परिच्छेद सेनले निर्देशन गर्दैछन्। निर्देशक स्वयंको […]