पलसँगै ‘महाराजधिराज’मा जोडिए रमेश उप्रेती

Ramailo ChaRamailo ChaSourceMay 1, 20251 min read
पलसँगै ‘महाराजधिराज’मा जोडिए रमेश उप्रेती
फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन्। रमेश मुख्य भूमिकामध्ये एक भूमिकामा अनुबन्ध भएका हुन्। रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्। फिल्म ‘ऐश्वर्य’पछि उनी पहिलोपटक फिल्ममा काम गर्न लागेका हुन्। यसबीचमा केही फिल्ममा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडियोमा भने रमेश देखिएका छन्। ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन्। फिल्म […]