मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोगले अधिकार […]
The post आज–१८ बैशाख २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


