समीरको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर

eHimalaya TimeseHimalaya TimesSourceApr 30, 20251 min read
समीरको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर
काठमाडौं । यस वर्षको वडा दशैँको फूलपातीलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । चलचित्रको प्रि-टिजर फिल्मका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो । प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ-‘देशको चिन्ता । माटोले