रमेश र प्याट्रिकले ‘चुले निम्तो’ बनाउँदै, महेशको लेखनमा वली निर्देशक

Thulo PardaThulo PardaSourceApr 30, 20251 min read
रमेश र प्याट्रिकले ‘चुले निम्तो’ बनाउँदै, महेशको लेखनमा वली निर्देशक
काठमाडौं – नेपालको प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोश अनुसार ‘चुले निम्तो’को अर्थ ‘एउटा चुलामा पकाएर खाने जति सबै परिवारलाई गरिएको निम्तो वा नोकरलगायतका जहानलाई गरिएको निम्तो’ भन्ने हुन्छ । अब यो शीर्षकमा चलचित्र बन्ने भएको छ । चलचित्रका निर्माताले सार्वजनिक गरेको घोषणाको डिजाइन र यसको शीर्षकअनुसार ग्रामीण भेगको बिहेको परिवेश, संस्कार र जीवनशैलीमा आधारित कथा लिएर […]