सेभेन सिज ईन्टरनेशनलले चुले निम्तो बनाउँने

News FilmyNews FilmySourceApr 30, 20251 min read
सेभेन सिज ईन्टरनेशनलले चुले निम्तो बनाउँने
काठमाण्डौँ । नेपाली फिल्मको विदेश रिलिजमा प्रभावकारी भूमिका खेलिरहेको कम्पनी सेभेन सिज ईन्टरनेशनलले पनि फिल्म बनाउँने घोषणा गरेको छ । दीपक वलीललाई निर्देशकका रुपमा अनुबन्ध गर्दै टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । विवाहको कार्ड शैलीमा बनाईको फिल्मको घोषणा पत्रमा निर्माताको रुपमा प्याट्रिक सुवेदी र रमेश ढकाल रहने उल्लेख गरिएको छ भने स्क्रिप्ट राइटरका …