‘महाराजधिराज’ मा रमेश उप्रेतीको इन्ट्री

KalakarmiKalakarmiSourceApr 30, 20251 min read
‘महाराजधिराज’ मा रमेश उप्रेतीको इन्ट्री
काठमाडौं– नयाँ नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेता रमेश उप्रेती भित्रिएका छन् । अभिनेत्री उप्रेती फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुवन्धित भएको बताइएको छ । अभिनेत्री उप्रेतीले लामो समयपछि फिल्ममा कमब्याक गर्न लागेको हुन् । फर्किन लागेका हुन् । फिल्म ‘ऐश्वर्य’ पछि उनी पहिलो पटक नयाँ फिल्ममा जोडिएका हुन् । यस बीचमा उनी केही फिल्ममा अनुवन्धित भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने उनी देखिएका थिए । ‘महाराजधिराज’ लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यो फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । बडादशैँको फूलपातीका दिनलाई प्रदर्शन मिति घोषणा ...