चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त

Thulo PardaThulo PardaSourceApr 30, 20251 min read
चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त
काठमाडौं – नयाँ नेपाली चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त बुधवार कोटेश्वर महादेवस्थानमा सम्पन्न भएको छ । अक्षय तृतीयाको पावन अवसर पारेर आयोजित समारोहमा चलचित्रको पहिलो दृश्य छायाङ्कन गरिएको थियो । रमेश कोइरालाको निर्देशनमा बन्न लागेको यो सामाजिक जागरण र समसामयिक राजनीतिमा आधारित चलचित्रको छायाङ्कन वैशाखको तेस्रो साताबाट चितवनमा सुरु हुने निर्माण पक्षले जनाएको छ । […]