परेवा उडाएर ‘बिगुल’ को शुभमुहूर्त

KalakarmiKalakarmiSourceApr 30, 20251 min read
परेवा उडाएर ‘बिगुल’ को शुभमुहूर्त
काठमाडौं– नयाँ नेपाली फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारेर बुधवार बिहान कोटेश्वर महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा वैशाख तेश्रो साताबाट छायांकन प्रारम्भ गरिने ‘बिगुल’ को मुहूर्त सटमा अभिनेता नरेन खड्का तथा अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए । समाजिक जागरण, समसामयिक राजनीति, आम नागरिकको कर्तव्य तथा जिम्मेवारीवोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटमा नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको ...