सुरक्षा पन्तको चौतर्फी आलोचना पछि बोले हृदयेन्द्र शाह

KalakarmiKalakarmiSourceApr 30, 20251 min read
सुरक्षा पन्तको चौतर्फी आलोचना पछि बोले हृदयेन्द्र शाह
काठमाडौं– पछिल्लो समय अभिनेत्री सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा भइरहेको चौतर्फी आलोचना भएपछि पूर्व युवराज हृदयेन्द्र शाहले सामाजिक सद्भाव र समझदारीको सन्देश दिएका छन् । हृदयेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक-अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नु पर्छ, नकि तल झार्न ।’ उनको यो भनाइले धेरै नेपालीको ध्यान तानेको छ र समाजमा बढ्दो कटुता र आक्रोशका बीच संयमता र सद्भाव ...