सञ्चितालाई छाडेर आफ्ना लागि हिरोइन खोज्दै निखिल

KalakarmiKalakarmiSourceApr 30, 20251 min read
सञ्चितालाई छाडेर आफ्ना लागि हिरोइन खोज्दै निखिल
काठमाडौं– अभिनेता निखिल उप्रेतीको कथा, निर्देशन तथा लगानीमा बन्न लागेको फिल्म ‘आचार्य’ का लागि अहिले भटाभट कलाकारहरुको अडिसन भइरहेको छ । केहि कलाकार अडिसनबाट पास भएर फिल्मका लागि अनुवन्धित भइसकेका छन् भने केहि कलाकारको खोजी अझै पनि भइरहेको छ । उषा उप्रेती, सुरेश कोहलीसहित तीन जना कलाकारको नाम फिल्मको अभिनेता–अभिनेत्रीका लागि निश्चित भइसकेको छ भने अन्य केहि कलाकारको खोजी अझै भइरहेकै छ । यद्यपि, फिल्मका निर्देशक उप्रेती, जो शीर्षक भूमिकामा प्रस्तुत हुनेछन्, उनकै हिरोइनको भने टुँगो लागिसकेको छैन । यद्यपि, चलचित्र विकास बोर्डमा मुख्य कलाकारको रुपमा निखिल उप्रेती र सञ्चिता ...