काठमाडौं – चलचित्र ‘मोहर’ को निर्माण टोलीले आज यसको पहिलो पोस्टर सार्वजनिक गरेको छ । साउन २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाहलाई प्रमुख स्थान दिइएको छ । साथै, कलाकार अर्जुन जङ्ग शाही पनि पोस्टरमा देखिएका छन् । पोस्टरमा अभिनेता पल शाह गम्भीर मुद्रामा […]
त्रिकोणात्मक प्रेम र द्वन्द्वको सङ्केत दिने पल, बेनिशा र नीतिको ‘मोहर’को पोस्टर सार्वजनिक


