काठमाडौं– अभिनेत्री पूजा शर्माको आज जन्मदिन हो । प्रायः कलाकारले आफ्नो जन्मदिन साथीभाइसँग क्लब, रेष्टुराँ तथा होटलमा रमाइलो गर्दै मनाउँछन् ।
यद्यपि, यो प्रसंगमा अभिनेत्री पूजा शर्मा केहि फरक देखिएकी छिन् । उनले साथीभाइसँग रेष्टुराँ, होटलमा नभएर दुःखी, असाहय वृद्धाहरुलाई आफ्नै हातले खाना पस्केर खुवाउँदै आफ्नो जन्मदिन मनाएकी छिन् ।
अभिनेत्री शर्मा आफ्नी आमासंग गोल्फुटारस्थित रिमा सेवा समाज पुगेर आफ्नै हातले त्यहाँ रहेका आमा–बुबालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।
रिमा सेवा समाजले लामो समयदेखि दुःखी तथा असाहयहरुलाई सेवा दिँदैआइरहेको छ । यी गतिविधीहरुलाई समाजले आफ्नो सामाजिक सञ्जालमार्फत ...
वृद्धाहरुलाई खाना खुवाएर पूजाले मनाइन् जन्मदिन


