‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन चापागाईँ, छोटो समयमै युट्युबको शीर्षस्थानमा ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 30, 20251 min read
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन चापागाईँ, छोटो समयमै युट्युबको शीर्षस्थानमा ट्रेलर
मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।‌ नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए । र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’ करिब दुई […]