सिक्किमको गान्तोकमा आज ‘जार’ प्रिमियर हुँदै

eHimalaya TimeseHimalaya TimesSourceApr 29, 20251 min read
सिक्किमको गान्तोकमा आज ‘जार’ प्रिमियर हुँदै
काठमाडौं । यही वैशाख २६ (मे ९)देखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘जार’को वल्र्ड प्रिमियरका लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । चलचित्रको वल्र्ड