‘माया प्रीति’मा आशीर्वाद

eHimalaya TimeseHimalaya TimesSourceApr 29, 20251 min read
‘माया प्रीति’मा आशीर्वाद
काठमाडौं । चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले जानकारी गराउनुभएको छ । केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रालिको व्यानरमा निर्माण हुनलागेको हो । छायांकनका लागि तयारीको अन्तिम चरणमा रहेको