काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागि परेको नाम हो ध्रुव न्यौपाने । हेटौंडा स्थायीघर हुनुभएका उहाँ व्यवसाय र कलाकारिता हुँदै निर्माता बन्नुभएको छ । आगामी जेठ २ गतेदेखि सिनेमाघरमा आउन लागेको एक्सनप्रधान चलचित्र ‘नरसिंहा अवतार’का उहाँ निर्मातामध्येका एक हुनुहुन्छ । यो उहाँले निर्माण गरेको पहिलो चलचित्र भने होइन । यसअघि उहाँले ‘हिरो रिर्टन्स’ र
‘नरसिंहा अवतार’बाट आशावादी छु : ध्रुव न्यौपाने


