काफ्ले र गुरुङ्सेनीको प्रेमकथा, हेर्नुस् ‘ऊनको स्वीटर’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 29, 20251 min read
काफ्ले र गुरुङ्सेनीको प्रेमकथा, हेर्नुस् ‘ऊनको स्वीटर’को ट्रेलर
 प्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईंको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको थियो, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आर्टमाण्डू […]