फिल्म ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमनेसामने हुन्छन्। स्क्रिप्टअनुसार उनले बाघको सामना गर्ने दृश्य छ। इन्द्र बहादुर राईले लेखेको कथामा मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य उल्लेख छ। यो दृश्य नराख्दा फिल्म नै अधुरो हुने सम्भावना थियो। त्यसैले जसरी भए पनि यो दृश्य समावेश गर्नैपर्ने भयो। नराखिएको खण्डमा ‘जार’ कथा पढेका दर्शकले फिल्म हेर्दा […]
८ मिनेटको बाघको दृश्यका लागि ‘जार’ले खर्चियो सिंगो फिल्मको बजेट !


