कृष्ण र सुनिलाको बुद्धभूमि

Chitra LaharChitra LaharSourceApr 29, 20251 min read
कृष्ण र सुनिलाको बुद्धभूमि

काठमाडौं । राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । गायिका सुनिला गुरुङको प्रस्तुतिमा रहेको गीत बुद्धिभूमिमा गायक कृष्ण केसी र सुनिला गुरुङको स्वर रहेको छ । गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायिका सुनिला गुरुङको पनि शब्द परिकल्पना रहेको छ । गायक कृष्ण केसीकै संगीत संयोजन रहेको यस गीतको मिक्सिङ […]

The post कृष्ण र सुनिलाको बुद्धभूमि appeared first on CHITRALAHAR.COM.