बिराज भट्टका छोरा समिर ‘१२ गाउँ’ बाट हिरो बन्दै

Ramailo ChaRamailo ChaSourceJan 15, 20241 min read
बिराज भट्टका छोरा समिर ‘१२ गाउँ’ बाट हिरो बन्दै
एक्सन स्टार विराज भट्टका छोरा समिर भट्टले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’ बाट नायकको रुपमा डेव्यु गर्ने भएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत विराज भट्टले यस खबरको जानकारी दिएका हुन् । १२ गाउँबाट डेब्यु गर्दै समीर भट्ट, जय नेपाल, जय नेपाली सिनेमा, बिराजले आफ्नो असिसियल पेजमा समिरको सर्टलेस फोटो राख्दै लेखेका छन् । समिरले […]