‘ऊनको स्वीटर’को ट्रेलर रिलिज, प्रज्ञा प्रतिष्ठानमा ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट दिदै

Ranga KhabarRanga KhabarSourceApr 29, 20251 min read
‘ऊनको स्वीटर’को ट्रेलर रिलिज, प्रज्ञा प्रतिष्ठानमा ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट दिदै
रंगखबर, काठमाडौँ: प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको छ, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको […]