नीति शाह खेल्ने ‘खजुरे ब्रो’ को छायाँकन सुरु

Ramailo ChaRamailo ChaSourceJan 15, 20241 min read
नीति शाह खेल्ने ‘खजुरे ब्रो’ को छायाँकन सुरु
फिल्म ‘खजुरे ब्रो’ निर्माणको अफिसियल घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहनेछ । कमेडी जनराको फिल्म ’खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ’खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन फिल्म रहेको निर्देशक सुनुवारले बताए । फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश […]