‘जार’ टिम वर्ल्ड प्रिमियरको लागि सिक्किम प्रस्थान

The Cinema TimesThe Cinema TimesSourceApr 29, 20251 min read
‘जार’ टिम वर्ल्ड प्रिमियरको लागि सिक्किम प्रस्थान
द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ अर्थात् मे ९ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो […]