‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसन सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 29, 20251 min read
‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसन सार्वजनिक
मे २५ मा जापानमा ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने तयारी गरेको हो। आयोजकले फेस्टिभलका लागि नेपालबाट नोमिनेशनमा परेका लिस्टहरू सार्वजनिक गरिसकेको छ। एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट तीन जना नोमिनेशनमा परेका छन्— बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेकथ्रु […]