फिल्म निर्माणको क्षेत्रमा लामो रेसको घोडा बन्ने मार्गमा छन् हेटौँडाका ध्रुव न्यौपाने

KalakarmiKalakarmiSourceApr 29, 20251 min read
फिल्म निर्माणको क्षेत्रमा लामो रेसको घोडा बन्ने मार्गमा छन् हेटौँडाका ध्रुव न्यौपाने
हेटौँडा– हेटौँडाका ध्रुव न्यौपानेलाई ‘हिरो बन्नु पर्छ, मौका परे कुनै दिन’ भन्ने सोच कसरी आयो ? उनैलाई थाहा छैन । कसरी आयो ? भन्ने थाहा नभए पनि ठूलो हुँदै जाँदा ‘कलाकार बन्छु’ भन्ने रहर झाँगिँदै गयो । रहर त थियो, तर आफूभित्र कस्तो कलाकार छ भन्ने उनले सोचेकै थिएनन् । उनीसँग रहर त थियो, तर त्यो रहर भेटिने गन्तव्यको बाटो भने थाहा थिएन । कसैको सहारा लिएर अघि बढ्न पनि कोही चिनेको मानिस थिएनन् । ‘रहर त सबैको कहाँ पूरा हुन्छ ररु रहर लाग्नु र त्यस अनुसार पाउनु फरक कुरा हो,’ उनले ...