काठमाडौं – गायक अमित प्रधानको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘मायाको आभास’ सार्वजनिक भएको छ । यो गीतमा शब्द र सङ्गीत स्वयं गायक प्रधानकै रहेको छ । गीतलाई सङ्गीत संयोजन हर्कुलस बस्नेतले गरेका हुन् । हिमाल थापाको निर्देशनमा तयार भएको यसको भिडियोमा मोडल व्हेर्री केसी र गायक प्रधानले अभिनय गरेका छन् । हिमाल थापाले सम्पादन […]
अमित प्रधानको नयाँ गीत ‘मायाको आभास’ सार्वजनिक


