अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 29, 20251 min read
अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक
गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘माया को आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्‍री केसी र […]