छायांकन सुरु भएपछि ‘खजुरे ब्रो’को औपचारिक घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 15, 20241 min read
छायांकन सुरु भएपछि ‘खजुरे ब्रो’को औपचारिक घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – सुरज सुनुवारको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । सोमबार माघे संक्रान्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले  सिनेमाको घोषणा गरेको हो । कमेडी जनराको सिनेमाको कथा निर्देशक सुनुवारले लेखेका हुन् । सिनेमा धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन […]