चलचित्र संघको ५०औं वार्षिक साधारण सभामा सम्मान

eHimalaya TimeseHimalaya TimesSourceApr 28, 20251 min read
चलचित्र संघको ५०औं वार्षिक साधारण सभामा सम्मान
काठमाडौं । नेपाल चलचित्र संघको ५०औं (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहनुभएको थियो । समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने ११ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो