पुराना भेट्रान र नयाँ पुस्ताको सहकार्यमा ‘नरसिंहाः अवतार’ कस्तो होला ?

The Cinema TimesThe Cinema TimesSourceApr 28, 20251 min read
पुराना भेट्रान र नयाँ पुस्ताको सहकार्यमा ‘नरसिंहाः अवतार’ कस्तो होला ?
द सिनेमा टाइम्स, काठमाडौं । केही समय अगाडि निर्देशक दिवाकार भट्टराईले नेपाली सिनेमा उद्योगमा प्लेब्याक सिङगिङका लागि गायकगायिका नै नभएको बताएका थिए । तिनै दिवाकरले आफ्नो सिनेमा ‘नरसिंहाः अवतार’मा पुरानो गीत प्रयोग गरेका छन् । ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत प्रयोग गरेका छन् । रि–रेकर्डिङ गरेर प्रयोग गरिएको गीतमा शम्भुजित बास्कोटाको स्वर छ । […]