हिन्दीमा ‘उफ’ शीर्षकमा यस्तो सुनियो सुशान्तको ‘बार्दली’ गीत

Ramailo ChaRamailo ChaSourceApr 28, 20251 min read
हिन्दीमा ‘उफ’ शीर्षकमा यस्तो सुनियो सुशान्तको ‘बार्दली’ गीत
नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ’ सार्वजनिक भएको छ । गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सोमबार आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । हिन्दी भिडियोको सेटिङ पनि ‘बार्दली’कै भएपनि अन्य कलाकारहरुलाई भने हिन्दी संस्करणमा देख्न सकिदैन्। यस्तै गीतमा इन्द्रकलाको […]