अब देखि डिजिटल प्लेटफर्ममा बिना लाइसेन्स फिल्म देखाउन नपाइने

News FilmyNews FilmySourceApr 28, 20251 min read
अब देखि डिजिटल प्लेटफर्ममा बिना लाइसेन्स फिल्म देखाउन नपाइने
काठमाडौँ । नेपालमा युट्युब, नेटटीभी, सिनेमाघर जस्ता डिजिटल प्लेटफर्म तथा ओटीटी सेवा प्रदायकहरूले अब फिल्म तथा फिल्मजन्य सामग्री प्रदर्शन गर्न सरकारबाट अनिवार्य लाइसेन्स लिनुपर्ने भएको छ। चलचित्र ऐन २०२६ लाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा दर्ता गराएको चलचित्र विधेयक, २०८१ मा यो व्यवस्था गरिएको हो। आइतबार सङ्घीय संसद्‌को …