काठमाण्डौँ । नेपाली फिल्मका गीतहरु माथि दश दिन अघि रिलिज भएको फिल्म भन्दा बाहिरको गीत मकै बारी दर्याम दर्याम भारी पर्न थालेको छ । यो पच्चिस दिनको अवधिमा जन्तेबाख्रो फिल्ममा समावेश दुई गीत सहित अन्य पाँच फिल्म जार, के घर के डेरा- घर नम्बर २ , नरसिंहा अवतार, महाभोज, र ऊनको स्वीटरको गीत रिलिज भए …
फिल्मका गीत माथि मकै बारी दर्याम दर्याम पर्न थाल्यो भारी


