काठमाडौँ । गायक विनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो । भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्कीको अभिनय रहेको छ । नेपाली युवा विदेशिनु पर्दा उसको प्रेमीका र घरपरिवारले कस्तो पिडा भग्नुपर्छ भनेर भिडियोले देखाएको छ । […]
भुवनले ‘हे सानु’ अभिनय मार्फत दर्शाए विदेशिनेको मार्मिक पिडा


