The post ‘होस्टेल ३’ले रञ्जना हलमा मनायो ५१ दिन, कलाकार र टिमलाई सम्मान appeared first on Celebrity Nepal.
काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औं दिन पूरा गरेको छ। गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले शनिबार ५१ दिन पूरा गरेको भए पनि विशेष कार्यक्रम सोमबार आयोजना गरिएको थियो। निर्देशक सशान कँडेलका अनुसार विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा चलचित्र युनिटलाई प्रशंसा पत्र […]
The post ‘होस्टेल ३’ले रञ्जना हलमा मनायो ५१ दिन, कलाकार र टिमलाई सम्मान appeared first on Celebrity Nepal.