द सिनेमा टाइम्स, काठमाडौं । गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘माया को आभाष’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक […]
म्युजिक भिडियो ‘मायाको आभाष’ सार्वजनिक


