काठमाडौं– नयाँ नेपाली फिल्म ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’ सार्वजनिक भएको छ । माघे संक्रान्तिको दिन सार्वजनिक गरिएको गीतको भिडियो खुलामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको थियो ।
गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतमा फिल्मका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।
फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्म सुहाउँदो गीत भएकाले यो गीत प्रचारप्रसारका लागि तयार पारिएको बताए ।
एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार ...
‘महाजात्रा’ को ‘आहा ! क्या राम्रो’ मा लोकप्रिय कलाकारको नृत्य (भिडियो)


