काठमाडौं– नेपाल चलचित्र संघको ५०औँ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ शनिवार भव्य रुपमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ थिए ।
समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने ११ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै, कर्मचारी होतराज शर्मा र विक्रम राईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरु
राज बहादुर शाह– प्रवन्ध निर्देशक, जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज
स्व.भुवनेश्वर अमात्य (मरणोपरान्त)– संस्थापक अध्यक्ष, नेपाल चलचित्र संघ
निर्मल प्रधान– ...
चलचित्र संघको ५०औँ वार्षिक साधारण सभामा ११ जना विशिष्ट व्यक्तित्व सम्मानित


