काठमाडौँ- फिल्म ‘होस्टेल ३’ ले रञ्जना सिनेमा हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। गतवर्ष फागुन २३ देखि प्रदर्शनरत फिल्मले न्युरोडस्थित रञ्जना सिनेमा हलमा सोमबार (आज) विशेष कार्यक्रम गर्दै ५१ दिन मनाएको हो। फिल्मले शनिबार नै ५१ दिन पूरा गरेको थियो। विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए। कार्यक्रममा […]
‘होस्टेल ३’ ले मनायो ५१ दिन


