के घर के डेरा : घर नं २’मा घरभेटी को र डेरावाल को?

Ramailo ChaRamailo ChaSourceApr 28, 20251 min read
के घर के डेरा : घर नं २’मा  घरभेटी को र डेरावाल को?
नेपाली फिल्म उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सफल सोसल ड्रामा दिएका निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति नजिक आइसकेको छ। जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्मले घर र डेराको कथा भन्नेछ। घर र डेरोमा बस्ने पात्रहरु कथा यो फिल्मले भन्नेछ । घर र डेराका […]