डिजिटल कुलतको कथामा ‘झिल्को’

Filmy NepalFilmy NepalSourceApr 28, 20251 min read
डिजिटल कुलतको कथामा ‘झिल्को’
काठमाडौं । नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक रूपमा समेत सफल बनेको थियो । सो चलचित्रले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सती प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो, जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ […]