काठमाडौं । नेपाली फिल्म ‘एक्लो’मा समावेश अभिनेत्री दीया पुनःको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनःलाई प्रस्तुत गर्दैछौं – एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि […]
‘एक्लो’मा एस्ट्रोनट दीया, पोस्टर सार्वजनिक


