काठमाडौँ- अभिनेता अनुपविक्रम शाही र उत्तम प्रधानको शीर्ष भूमिकामा फिल्म ‘म्याऊँ’बन्ने भएको छ। निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्। मनोवैज्ञानिक थ्रीलर जनरामा बन्ने भनिएकाे फिल्म जयराज रायकाे लेखन तथा निर्देशन गर्दैछन्। रायकै लगानीमा बन्ने फिल्ममा अभिनेत्री छनोट कार्य भइरहेको टिमले जनाएको छ। अभिनेता प्रधान भने लामो समयपछि पर्दामा देखिदैछन्। यसअघि सन् २०१२ […]
‘म्याऊँ’ गर्दै अनुप र उत्तम


