काठमाडौं । यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । यो २२५ वर्षअगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ


