‘अञ्जिला’को सातौं हप्तामा ४० शो कायमै, भोजपुरमा विशेष प्रदर्शन

eHimalaya TimeseHimalaya TimesSourceApr 27, 20251 min read
‘अञ्जिला’को सातौं हप्तामा ४० शो कायमै, भोजपुरमा विशेष प्रदर्शन
भोजपुर । चलचित्र ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाशकुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउष्ड सिस्टमयुक्त नगरपालिका हलमा यो चलचित्र ५०० दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले जानकारी गराउनुभयो । यस विशेष शोमा चलचित्रका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहनुभएको थियोे । उहाँले भोजपुर,